मुख्यमन्त्री अधिकारीद्वारा पदभार ग्रहण
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहण गरेका छन् ।
आज दिउँसो प्रदेश प्रमुख डिल्लीराज भट्टबाट शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्रीको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । अधिकारी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई …